डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटसँग सहकार्यको पहल
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई […]