एनपिएलः लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल सुरु भएको छ । जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चार खेलमध्ये तीनमा जित र एक खेलमा वर्षाका […]

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ३९ रनको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पच्छाएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रनमा समेटियो । कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९३ रनको योगदान दिए […]

काठमाडौँ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो । सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन […]

No data was found
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना

धादिङको गंगाजमुना गाउँपालिका–६ मा दशैंको अवसर पारेर खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “खेलकुदबाट एकता, अनुशासन र स्वस्थ समाज निर्माण गरौँ” भन्ने नारासहित डाँडागाउँ युवा समाजले प्रतियोगिता आयोजना गर्न लागेको हो । युवाबीच आपसी भाइचारा, सद्भाव र एकता कायम गर्नुका साथै खेलकुदको विकास र स्थानीय प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष उत्तम गुरुङले बताउनुभएको छ ।

सिद्दलेकको नयाँवस्तीमा दोश्रो सिद्दलेक म्हेन्दोमाया कप फुटबल आयोजना

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१, नयाँबस्तीमा दोश्रो पटक सिद्दलेक म्हेन्दोमाया कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारासहित नाइन ‘ए’ साइड खुला फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । म्हेन्दोमाया युवा समाज, सिद्धलेक गाउँपालिका–१, धादिङको आयोजना र नयाँबस्ती प्रवासी समाजको सह–आयोजनामा हुन लागेको  खुला फुटबल प्रतियोगिता […]

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौँ। साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका फेर्रान […]

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ।  इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको […]

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाडौँ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले ३६ रनको जित निकालेको छ । जारी एनपिएलमा काठमाण्डुको यो तेस्रो जित हो । उता लुम्बिनीले पहिलो हारको सामना गरेको छ । आजको खेलमा काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ रनमै अलआउट भयो । उसका लागि सन्दीप जोराले ४४, अभिषेश […]

एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल सुरु भएको छ । जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चार खेलमध्ये तीनमा जित र एक खेलमा वर्षाका […]

एनपिएल : कर्णालीमाथि सुदूरपश्चिमको जित

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ३९ रनको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पच्छाएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रनमा समेटियो । कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९३ रनको योगदान दिए […]

एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौँ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो । सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन […]

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा तामाङ चयन

धादिङ । धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन हुनुभएको छ । धादिङबेसीमा शनिबार सम्पन्न संघको पाँचौँ अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सिद्धलेकका दिलिप थापा र नीलकण्ठका महेन्द्र ढुङ्गाना चयन हुनुभएको छ। यस्तै सचिवमा नीलकण्ठका उत्तम भट्ट र कोषाध्यक्षमा सिद्धलेकका सोम श्रेष्ठ चयन हुनुभएको छ । यसैगरीमा […]

एसियाली खेलकुद : नेपाल जापानसँग  खेल्दै

काठमाडौँ। बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ । नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४ः०० बजेदेखि कोमाकीस्थित पार्क एरिनामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ । भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो । आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको […]

धादिङ जिल्ला भलिबल संघको अधिवेशन असोज ३ गते हुने

धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीमा हुने भएको छ । नयाँ नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्न ‘जिल्लाको भलिबल समृद्धि, एकता र विकासको प्रतिबद्धता’ भन्ने नाराका साथ अधिवेशन आयोजना गर्न लागिएको संघका अध्यक्ष तिलक गुरुङ (अमृत) ले जानकारी दिनुभयो । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले […]

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो । पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलङ्कासँग नेपाल ३–२ को सेटमा पराजित […]